इलन मस्कमाथि ट्वीटरका सेयरधनीले मुद्दा हालेका खबर सार्बजानिक भएको छ । कम्पनीको सेयर मूल्य घटाउन नियोजित भूमिका खेलेको आरोप उनीमाथि लागेको छ । ४४ बिलियन डलरमा ट्वीटर किन्ने सम्झौता गरेयता मस्कले ट्वीटरसँग अनेक विवरण मागिरहेका छन् । ती उपलब्ध नगराएसम्म खरिद सम्झौता यथास्थितिमा राख्ने उनको भनाइ रहेको छ । यसले ट्वीटरको सेयर मूल्य खस्काउन सहयोग…