पछिल्लो समय सामाजिक संजालमा सर्बाधिक भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी बाहिरिएको छ। इन्द्रेणीको चर्चा संगै उनीहरुलाई पछिल्लो समय दर्शकले अत्याधिक खोजि गर्न थालेका छन जस कारण यो बेला उनीहरु एकसाथ मिडियामा देखिएका हुन्। सुनिता निकै मिठो गाउन सक्ने एक गायिका पनि हुन् उनलाई