आज पनि आकाशियो सुनको मुल्य , कतिमा भैरहेको छ किनबेच?

काठमाडौं, पुस १७ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ…