काठमाडौं– नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेश सरकार सबैबाट हात धुने निश्चित् भएको छ । आज कोशी प्रदेश सरकारबाट बाहिरिएको माओवादीले अर्को साता सुदूरपश्चिम सरकारबाट पनि हात धुनुपर्ने निश्चित् छ । केन्द्रमा सत्ता गठबन्धन भत्किएर कांग्रेस र एमालेको सरकार बनेपछि यसको बाछिटा प्रदेश तहसम्म पुगेको छ । माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन…