काठमाडौं,१७ वैशाख । इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन् । भर्खरै प्राप्त विवरण अनुसार सुहाङले १० हजार ३ मत पाएका छन् । https://youtu.be/JR_UnHaSdh4?si=OpBanQoTwAnskNFu दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार ९४४ मत पाएका छन् । सुहाङ खड्काभन्दा ३ हजार ५९ मतले अगाडि छन् त्यस्तै, पहिचान…