प्रदेश २ सर्लाहीको छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ। सर्लाहीको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको मृत्यु भएको हो ।सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको राम जानकी मन्दिरको पोखरीमा बालिका डुबेको स्थानीयले जानकारी
मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।सुरक्षा समितिको सोमबार बसेको बैठकले मंगलबार बिहान ६ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । मध्य
पछिल्लो पटक सर्लाहीमा फेला परेका कोरोना संक्रमित ४५ वर्षीय पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सार्वजनिक गरेको २६ जना संक्रमितको सूचीमा एक जना सर्लाहीका व्यक्ति पनि छन् । उनी हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । ४५ वर्षीय ती पुरुषको
प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरीमा २ र धनुषामा ४ र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ ।कूल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन् । त्यसैगरी बारा र
वैशाख २४ गते राहतको नाममा पर्साको विरगज घण्टाघरमा एकै ठाउमा भेला गराई स्वास्थ्य समाग्री पर्सा क्षेत्र नम्बर–१ संघीय सांसद प्रदिप यादवले वितरण गरेका थिए । विभिन्न सञ्चारगृहमा काम गर्दै आएका ५० जना सञ्चारकर्मीको लागि स्वास्थ्य समाग्री विना समाजिक दुरीको कायम गरि यादवले वितरण गरेका थिए । ती स्वास्थ्य समाग्री लिने
कोरोनाको उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई ७ दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि रौतहटको इशानाथ नगरपालिका ८ का वर्षीय बच्चा अन्सारीलाई बैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो
लकडाउनमा स्थानीय सरकारबाट प्रदान गरिरहेको राहत लिन जाँदा जनकपुरमा एक ठेलाचालकलाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फोडेको आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–४ मा वितरण गर्दै आएको राहत लिन पुगेका भारतको विहार निवासी सुजित साहले प्रहरीले आफूमाथि कुटपीट कानको जाली फोडिदिएको आरोप लगाएका हुन् । जनकपुरधाममा लामो
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएका छन्। उपचारपछि निको भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।’उहाँहरुको पछिल्लो दुई पटकको प्रयोगशाला परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ,’ उनले भने, ‘उपचारपछि उहाँहरु निको भएका कारण भोली आइतबार डिस्चार्ज गर्ने तयारी गरेका
प्रदेश २ महोत्तरीको बर्दिबास नगरपालिका –३ स्थित पाटुमा बस पल्टिँदा सह–चालकको मृ’त्यु भएको छ भने एक जना ग’म्भीर घा’इते भएका छन्। लकडाउनले काठमाडौंमा अ’लपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दु’र्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहले जानकारी दिए। बस प’ल्टिन लागेपछि ढोका खोलेर हा’मफाल्न खोज्दा
तराईमा शुक्रबार र शनिबार राति आयको असिनापानीसहित आएको हावाहुरीले वितण्डा मच्चाएको छ । कोरोना भाइरसको त्रासका बीच आएको हावाहुरी र पानीले प्रदेश २ को उत्तरी क्षेत्रमा बढी असर परेको छ ।हावाहुरीसहित आएको असिना पानीले गहुँ, दलहन, तरकारी, मेवा, केरा र मकैबालीमा क्षति पुर्याएको छ भने घरमा छाना उडाएको छ