कोरोना भाइरस संक्रमणबाट बच्न प्रदेश नम्बर २ को राजधानीसहित अधिकांश बजार क्षेत्र बन्द गर्ने निर्णय भएको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम, मुख्य व्यापारिक केन्द्र वीरगञ्ज, महोत्तरीको बर्दिवास, गौशाला बजार, सप्तरीको राजविराज, जलेश्वर लगायतका बजारहरुमा अति आवश्यक सेवा बाहेक अधिकांश क्षेत्र बन्द गरिएको हो । https://www.youtube.com/watch?v=G-XSm7mJNfk कोरोना संक्रमण भित्रिन नदिनका लागि कतिपय…