सुनसरी । पुर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा भोली श्रावण ६ गते शनिवार सुनसरीको सदरमुकाम इनरुवा जाने भएका छन् । नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको जिल्ला भेला तथा पार्टीका पुर्व सभापति एवं पुर्वप्रधानमन्त्री विपी कोइरालाको पुर्ण कदको सालिक अनावरण कार्यक्रममा सहभागी हुन् सभापति देउवा शनिबार ११ बजे इनरुवा जाने भएका हुन्…