काठमाडौँ महानगपालिको मेयरमा जित निश्चित गरेका बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन्। बालेनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ। अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न
काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएका छन् । मतगणना नसकिँदै साहले जित हासिल गरेका हुन् । काठमाडौं महानगरको १९ हजार ६४९ मत गणना जारी रहँदा बालेनले २० हजार १९६ मतान्तरले अग्रता लिएका छन् । अबको गणनाले बालेनलाई केही फरक नपर्ने देखिएको हो । महानगरमा १ लाख ९१
काठमाण्डाै महानगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले आफ्नाे जित पक्का भएसँगै विजय जुलुस नगर्न सबैलाई आग्रह गर्नुभएकाे छ । बालेनले १९ हजार तीन सय २३ मत गणना गर्न बाँकी हुँदा उहाँले २० हजार मतकाे अग्रता बनाइसक्नुभएकाे छ । याेसँगै बालेनकाे जित हुने सुनिश्चित भएकाे छ । जित निश्चित
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । १ लाख १२ हजार १२७ मतगणना हुँदा उनले ४० हजार ३ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १७ हजार २५४ मतले
आठ वर्षअघि एक ब्युटी प्याजेन्टको सक्सेस पार्टीको बहानामा एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार कन्सल्टेल्सी सञ्चालक पाण्डेलाई प्रहरीले शनिबार दिउँसो काठमाडौँबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। युवतीले आठ वर्षअघि आफूमाथि
काठमाडौंको माइतीघर मण्डलमा युवाहरूले प्रदर्शन गरेका छन्। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्। भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्। प्रदर्शनकारीहरूले
हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । पीडितले नामनै तोकेर घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै भएको प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा
काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार साँझ पौने ७ बजेसम्मको मत परिणामअनुसार थप अग्रता थप बढाएका छन्।दोस्रो स्थानमा रहेको केशव स्थापित ५ हजार ८४७ मतले पछाडि छन्। यस्तो छ पछिल्लो मतपरिणाम बालेन शाह (स्वतन्त्र) – १२५५३ केशव स्थापित (एमाले) –
काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता कायमै रहेको छ । पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले १२५५३ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६७०६, गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ५९५७ मत पाएका छन् । यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र उम्मेदवार सुमन
काठमाडौ महानगरपालिकाको पछिल्लो नतिजाअनुसार पपुलर मतमा एमालेकी सुनिता डंगोलले बालेन साहलाई पछाडी पारेकी छन् । सोमबार १२ बजेको नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार साहले ६ हजार १६ मत ल्याउँदा उप मेयरतर्फ एमालेकी सुनिता डंगोलले ६ हजार १ सय ७३ पपुलर मत ल्याएर पपुलर मतमा अग्रता कायम गरेकी छन् ।