केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ। हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन्। बालेनले स्थापितले प्राप्त गरेकोभन्दा ३ हजार १३० र
काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् । यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
काठमाडौं महानगरपालिकामा चुस्त गतिमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अद्यावधिक विवरणअनुसार अहिलेसम्म मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह पहिलो स्थानमा छन् । साह ३१ सय ३९ मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा एमालेका केशव स्थापित छन् । उनले ११ सय ९९ मत प्राप्त गरेका छन् । सिर्जना सिंह
एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ। दुवैले सूर्य चिन्हबाट चुनाव लड्नेछन्। स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन्। साथै उनी एमालेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयर हुँदा महानगरको विज्ञ टोलीमा समावेश
गायिका समिक्षा अधिकारि लगभग २ महिना पछि सामाजिक सन्जालमा सक्रिय भएकि छिन् । सामाजिक सन्जाल फेसबुकमा सक्रिय भएपछि उनले स्टाटस लेखेकी छन् । लामो मौनाता पछि उनले आफनो मौनता तोडेकी छन् । आफनो एक फोटो सेयर गर्दै उनले एक स्टाटस लेखेकी छन् । उनको यो स्टाटस अभिनेता पल शाहको लागि
र्यापेर बालेन शाह सोमबार कमेडी कल्ब विथ च्यापियनको सेटका पुगेका थिए । आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फ बाट उम्मेदवारि दर्ता गराए पछि उनि हरेक माध्यमलाई आफनो प्रचारको माध्यम बनाइरहेका छन् । हास्य कलाकारहरुको मजाकमा उनि खुलेरै हासे भने आफना कुराहरु पनि राखे । सोहि क्रममा उनले संञ्चारकर्मिहरु सँग कुरा
पत्रकार ऋषि धमलाले काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो । पत्रकार धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे थाहा नभएको र अब पालना गर्ने बताएका छन् । काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर
संस्ति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाउनुभएको छ । शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाउनुभएको हो । उहाले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको आरोप