नोराले तताइन् काठमाडौं

बलिउडकी डान्सर तथा नायिका नोरा फतेहीले काठमाडौंमा दर्शक झुमाएकी छिन् । शनिबार आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम काठमाडौंको हायात होटलको ग्राउन्डमा सम्पन्न भयो । उक्त कार्यक्रममा नोराले आफ्ना चर्चित गीतहरुमा नृत्य गरिन् ।नोराका नेपालमा पनि हजारौं फ्यानहरु छन् । उनको डान्स हेर्नका लागि हायात होटलमा दर्शकको उपस्थिती ठिकै थियो । यो कार्यक्रमा…