फिल्म ‘माइतीघर’को शीर्ष गीतको छायांकन गरिएको छ । बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो । यो गीतको छायांकनका क्रममा कलाकारहरु निकै खुशी देखिएका थिए ।गीतको भिडियोमा फिल्मका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ । उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।५९…