चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रमुख पर्यटकीय गन्तव्य श्रीअन्तुमा विशेष कार्यक्रमका साथ राष्ट्रिय भेला सम्पन्न गरेको छ। जेठ ७ र ८ गते आयोजित दुईदिने कार्यक्रममा चलचित्र पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका सात जना पत्रकारलाई विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको थियो। पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ तथा ‘पुरस्कार तथा…