'अनानिक ब्युटी सलोन एंड स्पा' को पाँचौ ब्रान्चको ओपनिङ्ग बौद्धमा गरिएको छ। सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले नेपालमा पाच वटा ब्रान्च खोलेको छ। २०१३ मा बानेश्वरबाट सुरुवात भएको अनानिकको हाल दरवारमार्ग, पोखरा, लाविम मल र बौद्धमा ब्रान्च खोलिएको हो। बौद्ध ब्रान्चको ओपनिङ्ग अभिनेत्री मनिषा कोईराला सहित दर्जन बढी सेलिब्रेटीले रिवन काटेर उद्घाटन गरेका…