काठमाडौं– मापसे गरेर सवारिसाधन चलाएर कारबाहिमा परेका तथा ट्राफिक नियम उलङ्घन गरेकालाई स्वयम्सेवक ट्राफिक प्रहरीको रुपमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा अदालतमा रिट परेको छ । बझाङको थलरा गाउँपालिका १ सिम्तोला बस्ने २२ वर्षीय कृष्ण विकसहित ६ जनाले गृहमन्त्री लामिछानेको निर्णयले आफ्नो मौलिक हक हनन् भएको भन्दै शुक्रबार सर्वोच्चमा रिट दिएका हुन्।…