९ किलोमिटर हिंडेर पीपीइ लिनको लागी आविष्कार केन्द्रमा पुग्दा रित्तो हात पठाउँदा नरमाइलो अनुभब : माहाबिर पुन

करिब १० करोड रुपिया खर्च गरेर पीपीइ बनाउने हो भने हाम्रो स्वास्थ्यकर्मीहरुलाई पुग्दो बाड्न सकिने थियो | एउटा पीपीइ बनाउन ८०० रु. जति लाग्छ | अनि कोरोना संग अग्रिम पंक्तिमा हाम्रै लागि लड्ने हाम्रा स्वास्थ्यकर्मीहरु लाई जाबो ८०० रुपैंया पर्ने पीपीइ सम्म दिन नसक्ने हामी कस्ता नागरिक हौं ? आज बिहान करिब ६ बजे तिर…