कीर्तिपुरको डाँडामा डुलाउँदै चिया बेच्ने जोन मगरको व्यथा

प्रेम ओली उदयपुर गाईघाटका २५ वर्षीय जोन मगर कलेज पढ्ने उमेरका छन् । तर उनको दिनचर्या कीर्तिपुरको डाँडामा डुलाउँदै चिया बेच्नमै बित्ने गरेको छ । हामीले भेट्दा उनी कीर्तिपुरको डाँडामा क्रिकेट खेलिरहेकालाई चिया बेच्दै थिए । उनलाई हामीले ‘तपाई कति वर्षको हुनुभयो भनेर सोध्यौँ’ । उनले मास्क खोल्दै भने, ‘धेरै भए २० वर्ष जति भएँ…