सरकारद्वारा गठित आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोराबुहारी तथा खानेपानी मन्त्री बीना मगरलाई बेपत्ताको सूचीमा सूचिकृत गरेको छ । माओवादी युद्धमा बेपत्ता भएकाहरुको सूचीमा बीनाको नाम समावेश गरिएको हो । सरकारले माओवादी युद्धका बेला हराएकाहरुको पहिचान गर्न गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले खानेपानीमन्त्री बीना मगरलाई वेपत्ता व्यक्तिको सूचीमा सूचीकृत गरेको…