आजको राशिफल बि.सं.२०७६ साल चैत ७ गते शुक्रबार ई. सं. २०२० मार्च २०, नेपाल सम्बत ११४० चिल्लागा एकादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शिव योग, बालक करण । नेपालमा सूर्योदय बिहान ०६ः७ बजे, सूर्यास्त साँझ ०६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको…