काठमाडौं । एक महिनाभित्रमा भारतबाट ६ जना ठूला नेताले नेपाल भ्रमण गरे । जसमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले, पूर्वमूख्यमन्त्री भगतसिंह कोस्यारी, विजय जोली, पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टर, वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्दर यादव र कृषिमन्त्री एवं पूर्वमूख्यमन्त्री शिवराज चौहान छन् । उनीहरू सबैले नेपालका ठूला नेताहरूलाई भेट्ने अवसर पाए । भारतको सत्तारूढ दल…