धमाधम ‘ठूला माछा’ विरुद्ध भ्रष्टाचार मुद्दा, अब कसको पालो ?

काठमाडौँ । केही समयअघिसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्रिङ अपरेसनमा मात्रै ध्यान दिने गरेको थियो । जसमा तल्लो तहका सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधिमाथि मात्रै भ्रष्टाचार मुद्दा दर्ता गर्दै आएको थियो । तर पछिल्लो समय भने अख्तियारले आफूलाई सक्रियता देखाएको छ । अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईको कार्यकाल अझै एक वर्ष बाँकी छ । यो पाँच…