गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली भव्यताको साथ सम्पन्न

पोखरा, बैशाख ११ -पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। साईकल सिटी पोखराका पुर्व सदस्य , लायन्स अन्तरराष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेण्ड भाईस डिष्टिक्ट गभर्नर…