एनआरएन जापान निर्वाचनः अध्यक्षमा चलचित्र निर्माता सुभाष लामिछानेको जित

काठमान्डौ - गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको १२औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। भर्चुअल प्रणालीमार्फत सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा चलचित्र निर्माता सुभाष लामिछाने विजयी भएका छन्। लामिछानेले कुल ७,१५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गरे, जसले ५,१९३ मत प्राप्त गरेका थिए। सुभाष लामिछाने ‘सायद २’ र ‘लाउरे’ जस्ता चर्चित…