काठमाडौं । कोशी प्रदेशमा १० दिनसम्म ‘होल्ड’ भएर अन्य मुलुकतिर फर्केको छ । जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।मनसुन देशव्यापी रूपमा विस्तार हुन नसक्दा विभिन्न भेगमा अचाक्ली तापक्रम बढेसँगै खडेरी हुन थालेको छ । पूर्वी एसिया क्षेत्रमा…