यसपालिको मनसुनी वर्षा विभिन्न डाटा र मोडेलिङको आधारमा मैले तैयार गरेको अध्ययनमा यसपाली मईदेखि जुनको मध्यसम्म प्री-मनसूनी वर्षा औषत हुने देखिन्छ । जसको अर्थ गर्मी अत्यधिक बढेको खण्डमा मुलुकैभरि र विशेष गरी पहाडी क्षेत्रमा वर्षा हुने देखिन्छ । मइ महिनाको पहिलो साता मुलुकभरि न्यूनचापीय प्रणाली सकृय हुने र यसले हल्का वर्षा गराइराख्ने भएकोले गर्मी खासै…